Techie IT
बिहीबार, कात्तिक २७,२०८३

ओलीको शीतल छहारी पाउने विश्वासमा पार्टी प्रवेश गरे : सर्वेन्द्र खनाल


काठमाडौं, ६ असोज । नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममार्फत एमाले प्रवेश गरेका खनालले अध्यक्ष केपी शर्मा ओलीको शीतल छहारी पाउने विश्वासमा पार्टी प्रवेश गरेको बताएका छन् ।

देश, जनता र सत्यको पक्षमा ओली उभिने नेताको रूपमा आफूले पहिल्यै लागेको खनालको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #oli


तपाईको कमेन्ट लेख्नुहोस्