समाजसेवी ताराबहादुर कुँवरलाई ‘प्रबल जनसेबा श्री’ पदकबाट विभुषित गरिने

माजसेवी ताराबहादुर कुँवर संविधान दिवसका अवसरमा ‘प्रबल जनसेबा श्री’ पदकबाट विभूषितका लागि सिफारिस भएका छन् ।
भुम्लु गाउँपालिका ४, काभ्रेपलाञ्चोक घर भएका कुँवर लामो समयदेखि समाजसेवामा केन्द्रित छन् । उनको परोपकार संस्था नै छ । हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक रहेका कुँवर त्यहीँ व्यवसायमार्फत हुने नाफा परोपकार संस्थामार्फत समाजसेवामा खर्च गर्छन् ।
उनको परोपकार सामाजिक संस्था काठमाडौँको सितापाइलामा छ । उनले काभ्रेको भुम्लु र अन्य ठाउँमा समाजसेवाको काम गर्दै आएका छन् । उनको परिवार नै परोपकारी परिवार मानिन्छ ।
उनै समाजसेवी कुँवरलाई सरकारले यसपालीको संविधान दिवसका अवसरमा प्रबल जनसेबा श्री पदकबाट विभूषित गर्ने भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #ताराबहादुर कुँवर, #समाजसेवी ताराबहादुर कुँवरलाई ‘प्रबल जनसेबा श्री’ पदकबाट विभुषित गरिने
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्