धर्मनिरपेक्षता र प्रदेशतहको खारेजी आवश्यक: कमल थापा
हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्मनिरपेक्षता र प्रदेशतहको खारेजी आवश्यक रहेको बताएका छन् ।
आज आठौँ संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै थापाले धर्मनिरपेक्षता र प्रदेशतहको खारेजी आवश्यक रहेको बताएका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै थापाले सरकार र दलहरुको मर्यादाहिन व्यवहारको कारण संविधानले सकारात्मक परिवर्तन दिन नसकेको समेत टिप्पणी गरेका छन् । अध्यक्ष थापाले लोकतन्त्रको आवरणमा ब्रम्हलुट र सर्वसत्तावादी प्रवृत्ति हावी भएको बताएका छन् ।
अध्यक्ष थापाले भनेका छन्ः
सरकार र दलहरुको मर्यादाहिन व्यवहारको कारण संविधानले सकारात्मक परिवर्तनको दिन सकेन। लोकतन्त्रको आवरणमा ब्रम्हलुट र सर्वसत्तावादी प्रवृत्ति हावी भएको छ । संविधान पतन हुनबाट जोगाउन दलहरुको व्यवहारमा सुधार अनिवार्य छ। धर्मनिरपेक्षता र प्रदेशतहको खारेजी आवश्यक छ। संविधान दिवसको शुभकामना
क्याटेगोरी : समाचार
ट्याग : #कमल थापा, #धर्मनिरपेक्षता र प्रदेशतहको खारेजी आवश्यक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्