धनुषामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
जिल्लाको छिरेश्वरनाथ नगरपालिका १ रमदैयामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जनकपुरधामबाट महेन्द्रनगर जाँदै गरेको प्रदेश २–०२–००३ प ५८०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर चालकको मृत्यु भएको थियो ।
दुर्घटनामा जनकपुरधाम उपमहानगरपालिका १६ का ३० वर्षीय माधव श्रेष्ठको मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #धनुषामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु, #मोटरसाइकल दुर्घटना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्