कञ्चनपुरको पुनर्वासमा खोलामा डुबेर एक बालिकाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
पुनर्वास नगरपालिका ५ स्थित सिमरी खोलामा माछा मार्ने क्रममा डुबेर आइतबार दिउँसो सोही ठाउँ बस्ने १६ वर्षीया बालिका प्रेमवती रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक बालिकाको शव स्थानीय र प्रहरीको संयुक्त प्रयासमा फेला परेको र शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #कञ्चनपुरको पुनर्वासमा खोलामा डुबेर एक बालिकाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्