विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न
काठमाडौं । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम बाजागाजासहित सम्पन्न गरिएको छ ।
शान्तिपुर्ण एवं सुरक्षित समाजका लागि आत्महत्या रोकथाम तथा न्युनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विभिन्न विद्यालयले संयुक्त रुपमा मनाएका हुन ।
‘आत्महत्याको सोच आएमा साथीसँग कुरा गर्नुहोस् ।’, ‘मानसिक रोग ग्रसित व्यक्तिलाई हेला नगरौ’, ‘मानसिक रोग नलुकाऔं’ जस्ता प्लेकार्ड बोकेर र्यालीमा सहभागी भएका थिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
ट्याग : #विश्व आत्महत्या रोकथाम दिवस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्