बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या १० हजार पुग्यो

काठमाडौं। बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अनुसार यहाँ शुक्रबारसम्म १० हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालय अनुसार सबैभन्दा बढी ४ हजार ९८ जना संक्रमित ललितपुरमा रहेका छन् ।
त्यसैगरी, काठमाडौैंमा ३ हजार १५०, मकवानपुरमा १ हजार ४९३ जना, चितवनमा ३७०, भक्तपुरमा २५७ जना, धादिङमा २७७, काभ्रेमा १४७ जना, सिन्धुलीमा ८६ जना, रोमछाप र नुवाकोटमा ६०/६० जना, दोलखामा ४६ जना, सिन्धुपाल्चोकमा ५० जना र रसुवामा २ जनामा संक्रमण पुष्टि भएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #डेंगु संक्रमित, #बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या १० हजार पुग्यो
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्