Techie IT
मंगलबार, वैशाख २३,२०८२

सी जिनपिङ र भ्लादमिर पुटिन बीच आज भेटवार्ता हुँदै


काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादमिर पुटिन बीच आज भेटवार्ता हुँदै छ ।

राष्ट्रपति सी र पुटिन बीच आज हुने भेट युक्रेनमा जारी युद्ध लगायतका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा  केन्द्रित हुने रुसी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

दुई राष्ट्रपति बीच उज्बेकिस्तानमा जारी एक शिखर सम्मेलनको क्रममा भेट हुन लागेको हो ।

शिखर सम्मेलनमा उज्बेकिस्तान आउनु अघि सीले काजकिस्तानको छोटो भ्रमण गर्नु भएको थियो ।

चिनियाँ राष्ट्रपति सीको कोरोना महामारी सुरु भए यताको यो पहिलो विदेश भ्रमण हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #सी जिनपिङ र भ्लादमिर पुटिन बीच आज भेटवार्ता हुँदै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:18 am6:41 pm +0545