Techie IT
मंगलबार, मंसीर २,२०८३

बुढानिलकण्ठमा करेन्ट लागेर एकजनाको मृत्यु


 

काठमाडौं, बुढानिलकण्ठमा करेन्ट लागेर एकजनाको मृतु भएको छ ।
बुढानिलकण्ठ नगरपालिका–३ मन्दिर परिसरमा गाईपालेको रूपमा काम गरी बस्दै आएका ईलाम घर भएका ४५ वर्षीय नारायण नाथ चापागाईको मृतु भएको हो ।
साँझ मृत्यु भएको छ । गोठमा गाई दुएर बाल्टीमा राख्ने क्रममा बिजुलीको तार सर्ट भई करेन्ट लागेर बेहोस भएका उनको करूणा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बुढानिलकण्ठमा करेन्ट लागेर एकजनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्