राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापा नियुक्त
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको प्रमखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक हुतराज थापा नियुक्त भएका छन् ।
थापालाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले विभागको प्रमुखमा नियुक्त गरेको हो । थापाले भोलि भदौ २९ गतेदेखि कार्यभार समाल्ने जनाइएको छ ।
विभागका प्रमुख यदुलाल खरेलले मगलबारबाट अवकाश पाउँदै छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #राष्ट्रिय अनुसन्धान विभाग, #हुतराज थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्