Techie IT
बुधबार, कात्तिक २६,२०८३

मिटर ब्याज पीडितहरुमाथि प्रहरीले हस्तक्षेप गर्दा झडप


काठमाडौं । काठमाडौं आएर न्यायका लागि प्रदर्शन गरिरहेका मिटर ब्याज पीडितहरुमाथि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ ।

मिटर ब्याजका कारण समस्यामा परेका पीडितहरुले कीर्तिपुरमा बसेर प्रदर्शन गर्ने क्रममा झडप भएको हो ।

उनीहरू केही दिनदेखि आन्दोलनरत छन् । मिटर ब्याजका कारण घरबार नै गुम्ने स्थिति बनेपछि न्याय माग्न पीडितहरु काठमाडौं आएका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #मिटर ब्याज पीडित, #मिटर ब्याज पीडितहरुमाथि प्रहरीले हस्तक्षेप गर्दा झडप


तपाईको कमेन्ट लेख्नुहोस्