तरुण दलका अध्यक्ष विद्वान् गुरुङले गरे विपीको तस्बिरमा माल्यार्पण
काठमाडौँ । विपीको जन्मजयन्तीका अवसरमा नेपाल तरुण दलको केन्द्रीय कार्यालयमा विभिन्न कार्यक्रम गरिएको छ । आज स्व।विपीको १०९ औँ जन्मजयन्तीको स्मरण गर्दै रवि भवनमा विपीको तस्बिरमा माल्यार्पण गरिएको हो । नेपाल तरुण दलका अध्यक्ष विद्वान् गुरुङ पनि उक्त कार्यक्रममा सहभागी भए । गुरुङले विपीको तस्बिरमा माल्यार्पण तथा अविर अर्पण गरेर श्रद्धासुमन व्यक्त गरेका छन् । कार्यक्रममा मुख्यसचिव ठानप्रसाद पोखरेललगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #विद्वान् गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्