नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्नेमा देवेन्द्र प्रधानको जोड
काठमाडौं । राप्रपाका केन्द्रीय सदस्य एवम युवा नेता देवेन्द्र प्रधानले नेपाल हिन्दू राष्ट्र बनाउनु पर्नेमा जोड दिएका छन्।
राप्रपा क्षेत्र नं ९ काठमाडौले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गदै प्रधानलेले नेपाल हिन्दू राष्ट्र बनाउनु पर्नेमा जोड दिएका छन् ।
प्रधानले सनातन धर्महरु खतरामा रहेकोले धर्मनिरपेक्षता खारेजी गरी हिन्दू राष्ट्र घोषणा गर्न मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा राप्रपाको चुनाव चिन्ह हलोमा मतदान गर्न समेत अग्रह गरेका छन ।
साथै उनले संसारभर हिन्दू राष्ट्रको रुपमा चिनिँदै आएको नेपालमा हिन्दू राष्ट्र पुनःस्थापना हुनुपर्ने यसले मात्र नेपालको पहिचान स्थापित हुन सक्नेमा समेत जोड दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #देवेन्द्र प्रधान, #नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्नेमा देवेन्द्र प्रधानको जोड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्