Techie IT
मंगलबार, मंसीर २,२०८३

कैलालीमा डेंगीबाट बालिकाको मृत्यु


काठमाडौं । कैलालीमा डेंगीका कारण थप एक जनाको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका वडा नम्बर ६ आमवासाकी १२ वर्षीया बालिकाको मृत्यु भएको हो । उनको उपचारका क्रममा बाँकेको भेरी अस्पतालमा मृत्यु भएको जनाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कैलालीमा डेंगीबाट बालिकाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्