Techie IT
मंगलबार, असार २३,२०८३

लागूऔषध सहित ३ जना पक्राउ


काठमाडौं । लागूऔषध गाँजा सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङ गल्छी नगरपालिका–२ बस्ने ३१ वर्षीय चित्र बहादुर रानासहित अन्य २ जना रहेका छन् ।
काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख ५५२ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार उनीहरुलाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित उक्त गाँजा सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #लागूऔषध सहित ३ जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्