Techie IT
मंगलबार, मंसीर २,२०८३

सर्लाहीमा एकजना बालक मृत फेला


 

 

काठमाडौं । सर्लाहीमा एकजना बालक मृत फेला परेका छन् ।
बरहथवा नगरपालिका–७ टाडीस्थित सोती खोलाको नहरमा धनकौलगाउँपालका–७ छोटल बैरिया बस्ने बीरेन्द्र यादवको १५ वर्षीय छोरा शिवजी यादव मृत अवस्थामा फेला परेका हुन् ।
उक्त नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #सर्लाहीमा एकजना बालक मृत फेला


तपाईको कमेन्ट लेख्नुहोस्