Techie IT
मंगलबार, असार २३,२०८३

५६ वर्षीय पुरुषद्वारा पाँच वर्षीया बालिका बलात्कृत


झापा । झापामा ५६ वर्षका एक पुरुषले पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका–४ बस्ने ५६ वर्षीय छत्रबहादुर बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #५६ वर्षीय पुरुषद्वारा पाँच वर्षीया बालिका बलात्कृत


तपाईको कमेन्ट लेख्नुहोस्