Techie IT
बिहीबार, कात्तिक २७,२०८३

प्रभु बैंकको पूर्व डाईरेक्टर शर्मा काठमाडौं क्षेत्र नं ६ बाट समानुपातिक सांसद तर्फ सिफारिस


काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं ६ बाट प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गरेको छ ।

प्रतिनिधसभा समानुपातिकतर्फ गोविन्द परियार र अम्बिका शर्मा लामिछाने सिफारिस भएका छन् । परियार पुरुषतर्फको समानुपातिक उम्मेदवारमा सिफारिस भएका हुन् भने शर्मा महिलातर्फको समानुपातिक उम्मेदवारमा सिफारिस भएकी हुन् । परियार प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख हुन् भने शर्मा व्यावसायी हुन् ।

अम्बिका शर्मा नेपाली प्रभु बैंकको पुर्व डाईरेक्टर, साउथ एसिएन ज्योतिष महासंगको केन्द्रिय सदस्य एवं नेपाली कांग्रेसकि महाधिवेशन प्रतिनिधि हुन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अम्बिका शर्मा नेपाली, #प्रभु बैंकको पूर्व डाईरेक्टर


तपाईको कमेन्ट लेख्नुहोस्