Techie IT
मंगलबार, मंसीर २,२०८३

कैलालीमा नेकपा एस परित्याग गरि नेकपा एमालेमा प्रबेश


काठमाडौं । कैलालीमा नेकपा एस परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेका छन ।

अत्तरियामा आयोजित कार्यक्रममा नेकपा एसबाट शिव बिक ,राम बिक प्रकाश बिक ,प्रेम बिक ,मनोज बिक ,करन बिक बाजि ट्मटा लगायतका एसका नेता तथा कार्यकर्ताहरुलाई एमाले केन्द्रिय कमिटी सचिव एवम् सूदुरपश्चिम् इन्चार्ज लेखराज भट्टले स्वागत गर्नुभएको एमाले सुदुरपश्चिम नेता डिबि साउदले बताए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्