नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नं ९ (क) प्रदेशस्तरीय कार्यकर्ता भेला सम्पन्न
काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नं ९ (क) प्रदेशस्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ ।
मंगलबार जनताको साथमा कांग्रेस अभियानअन्तर्गत प्रदेशस्तरीय कार्यकर्ता भेला सम्पन्न भएको बताइएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता ध्यानगोविन्द रञ्जितले कांग्रेसलाई जिताउन टोलदेखि केन्द्रसम्म सबै एक ढिक्का भएर लैजानुपर्ने बताएका छन् । यसका निम्ति कांग्रेसले गरेका हरेक कार्यलाई जनतासँग अन्तरक्रियात्मक कार्यक्रम गरी आगाडि बढाउनु पर्नेमा उनले जोड दिए ।
युवादेखि बृद्धसम्ममा राजनीतिक चेतनाल्याई सक्रियतापूर्वक चुनावमा होमिन सबै कार्यकर्ताहरुलाई आग्रह गर्दै उनले पार्टीले टिकट दिएका उमेद्वारलाई स्वतःस्फुर्त रुपमा सहयोग गर्न पनि सुझाव दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नं ९
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्