ईन्द्रचोक र असनका मन्दिर क्षेत्रका पसल २४ घण्टाभित्र हटाइसक्नुपर्ने
काठमाडौं । काठमाडौंको अति व्यस्त ईन्द्रचोक र असनका मन्दिर क्षेत्रका पसलहरू आगामी २४ घण्टाभित्र हटाइसक्नुपर्ने भएको छ ।
अवैध संरचना हटाउने र फुटपाथमा व्यापार गर्न नदिन तीव्र रूपमा अग्रसर हुँदै आएको काठमाडौं महानगरपालिकाले २४ घण्टे अल्टिमेटम दिँदै पसल हटाउन आग्रह गरेको हो ।
महानगरपालिकाले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रुपमा पसलहरू सञ्चालन गर्न नपाइने उल्लेख गर्दै त्यस्ता पसल हटाउने अभियान नै चलाइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ईन्द्रचोक र असन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्