एमाले तनहुँ क्षेत्र नं. २ (क) का लागि नौ जनाको नाम सिफारिस
तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तनहुँ निर्वाचन क्षेत्र नं. २ को (क) का लागि नौ जनाको नाम सिफारिस गरेको छ ।
आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने क्रममा नौं जनाको नाम सिफारिस गरिएको तनहुँ–२ को प्रदेशसभा निर्वाचन क्षेत्र (क) कमिटीले जनाएको छ ।
निर्णय अनुसार प्रत्यक्षतर्फ कमल ढकाल, रामचन्द्र उपाध्याय, दुर्गा प्रसाद पराजुली, हर्कबहादुर गुरुङ, श्यामराजा महत, शिववहादुर महत, शेषमणि आचार्य, अर्जुन प्रसाद नागिला र राधादेवी महत क्षेत्रीको नाम सिफारिस गरिएको छ ।
एक जना महिलासहित तीन जनाको नाम सिफारिश गर्नुपर्नेमा आकांक्षीको सङ्ख्या बढी भएपछि आएका नामलाई नै जिल्लामा पठाउने निर्णय गरिएको समन्वय कमिटीकी संयोजक रत्नादेवी घिमिरेले जानकारी दिइन् ।
क्याटेगोरी : समाचार
ट्याग : #एमाले तनहुँ क्षेत्र नं. २, #नेपाल कम्युनिष्ट पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्