मुस्कान सहितको सेवा दिन कर्मचारीलाई तरुण दलका अध्यक्ष गुरुङको आग्रह
काठमाडौं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले कर्मचारीहरुबाट मुस्कान हितको सेवा जनतालाई दिन सक्यो भने मात्र देशमा सुशासन कायम हुने बताएका छन् ।
नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा जिल्ला कार्यसमिति पर्वतद्वारा आयोजना गरिएको मोदिवेणी बृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाइ खाध्यान्न बितरण एबम स्वास्थ्य परिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नेपाली काङ्ग्रेसको अत्यन्तै शक्तिशाली सुभेच्छुक संस्था निजामती कर्मचारी युनियन रहेको र यश युनियनमा आवद्ध हुनुभएको कर्मचारीहरुले जनताको काम फास्ट ट्र्याकमा गरिरहेकोमा उनले धन्यवाद दिए ।
पुन्यभुमी मोदिवेणीमा जेष्ठ नागरिक हरु आजको दिनमा अध्यक्ष गुरुङ्ले येस्तो कार्यक्रम राखेको र आफुलाइ येस खाध्यान्न बितरण जस्तो पुण्यको कार्यमा सम्लग्न गराएकोमा नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिती पर्वतलाई उनले धन्यवाद दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #विद्वान गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्