Techie IT
मंगलबार, मंसीर २,२०८३

एमालेबाट अछाममा उम्मेदवार सिफारिस को को परे ?


नेकपा एमालेले अछाम निर्बाचन क्षेत्र न. 2 अन्तर्गत  प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ ।

अछाम निर्बाचन क्षेत्र न. 2 (क) प्रदेश अन्तर्गत प्रत्यक्ष तर्फ सिफारिस उम्मेदवारहरु

१ भिम बहादुर बिस्ट

२ बमबहादुर बिसि

३ कमल रावल

४ बलबहादुर कुवर

५ नन्द चलाउने

६ प्रेम खत्री

७ शिद्दादेबी शाही

निर्बाचन क्षेत्र न. 2 ( ख) प्रदेश अन्तर्गत प्रत्यक्ष तर्फ सिफारिस उम्मेदवारहरु

१ चन्द्र बोहरा

२ शिव प्रसाद उपाध्याय

३ भिम रावल कालोटोपी

४ दिपक अधिकारी

५ भिम जनला

६ कृष्ण साउद

७ लिला केसि

 टोप शाही निर्बाचन क्षेत्र न. 1( क) प्रदेश अन्तर्गत प्रत्यक्ष तर्फ सिफारिस उम्मेदवारहरु

१ प्रकाश शाहा

२ देब बहादुर कुवर

३ देब बहादुर साउद

 सीता कुवर निर्बाचन क्षेत्र 1 ( ख ) प्रदेश अन्तर्गत प्रत्यक्ष तर्फ सिफारिस उम्मेदवारहरु

१ कृष्ण प्रसाद जैशी

२ केशर बहादुर साउद

३ डिबि साउद

४ पद्मा तिमिल्सिना न्यौपाने


क्याटेगोरी : समाचार
ट्याग : #एमालेबाट अछाममा उम्मेदवार सिफारिस


तपाईको कमेन्ट लेख्नुहोस्