Techie IT
मंगलबार, मंसीर २,२०८३

बारामा ७७ वर्षीय बृद्ध मृत अवस्थामा फेला


बारा । जितपुर सिमरा उपमहानगरपालिका–१९ मटिअरिया टोल बस्ने ७७ वर्षीय प्रेमी चौधरी सोही ठाउँस्थित खोलाको छेउमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
घरबाट सोमबार खेतमा काम गर्न जान्छु भनि गएका उनी नफर्किएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बारामा ७७ वर्षीय बृद्ध मृत अवस्थामा फेला


तपाईको कमेन्ट लेख्नुहोस्