Techie IT
मंगलबार, मंसीर २,२०८३

करेन्ट लागेर एक जनाको मृत्यु


कपिलवस्तु । करेन्ट लागेर  बुद्धभूमी नगरपालिका–४ पश्चिमटोल बस्ने रामचन्द्र केवटकी १४ वर्षीया छोरी बिनिता केवटको मृत्यु भएको छ ।
बारीमा बाँदर भगाउन करेन्टको बार लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #करेन्ट लागेर मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्