टोखा नगरपालिकाले ३५ दिन भित्र सार्वजनिक जग्गामा बनेका संरचना खाली नगरे डोजर चलाउने
काठमाडौं । टोखा नगरपालिकाले सरकारी जग्गा हडपेर व्यक्तिगत प्रयोग गर्नेहरुलाई नगर कार्यपालिकाको बैठकको यहि भदौ ९ गतेको निर्णयअनुसार ३५ दिने सार्वजनिक सूचना निकालेको छ । ३५ दिनभित्र अतिक्रमित सरकार तथा सार्वजनिक जग्गा खाली गराउन सबै वडाकार्यालयहरुलाई सूचना टाँस्न नगरले निर्देशन दिइसकेको छ ।
सार्वजनिक जग्गालाई हडपी घरटहरा तथा कम्पाउण्डमा बारलगाई राखेका जग्गाहरुलाई ३५ दिनभित्र खाली नगरले नगरपालिकाको कानुनअनुसार छुट्याइने नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शंकरराज पाठकले बताउनुभयो ।
काठमाडौं महानगरपालिकामा नगर प्रमुख बालेन्द्र शाहले अवैध संरचना भत्काउने र पार्किङ भनिएका ठाउँहरुमा पसल, होटलहरु खाली गराउने कार्य थालनी भएपछि देशका मुख्य शहरमा नगरहरुमा पनि यस कार्यको सुरु भएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्