काँग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख द्धारा प्रदेशसभा निर्वाचनका उम्मेद्धवारको नाम सिफारीस
नेपाली काँग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख द्धारा मंसिर ४ मा हुने प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षमा ३ र समानुपातीकमा २ उम्मेद्धवारको नाम सिफारीस गरेको छ ।
जस अनुसार प्रदेश सभाको प्रत्यक्ष तर्फ प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख का सभापति बिष्णुभक्त तिमिल्सीना, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हरिहर अधिकारी र प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख का सदस्य राजकुमार महर्जन डंगोलको नाम सिफारीस गरिएको छ। त्यस्तै समानुपातीक तर्फ नेपाली काँग्रेस क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खडगी र प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख की सचिब सीता घिमिरेको नाम सिफारीस गरिएको छ ।
नेपाली काँग्रेसको विधानको धारा ३२ (७) क को व्यवस्था बमोजिम नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रिय कार्यसमिति काठमाण्डौं ६ ख र यस क्षेत्र भित्रका महाधिवेशन प्रनिनिधिहरुको संयुक्त बैठकको निर्णय अनुसार बहुमतीय पद्धतिद्धारा उम्मेद्धवारहरुको नाम सिफारीस प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्