Techie IT
शुक्रबार, वैशाख २६,२०८२

१३ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेकोे आरोपमा एक जना पक्राउ


विराटनगर । १३ वर्षीय बालकलाई पटक–पटक अप्राकृतिक यौन दुर्व्यवहार गरेकोे आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गैरसरकारी संस्था महासंघ मोरङको अध्यक्ष राजेन्द्र ढकाल पक्राउ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङकाका अनुसार उजुरी परेपछि ढकाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

 

 

 


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #१३ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेकोे आरोपमा एक जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Partly Cloudy
5:16 am6:43 pm +0545