प्रवासी मञ्च माल्टाको अध्यक्षमा झा र सचिवमा पाण्डे निर्वाचित
माल्टा । नेकपा एमाले प्रवासी नेपाली मञ्च समिति माल्टाको प्रथम अधिबेशन सम्पन भएको छ । नेकपा एमाले स्थायी कमिटि सदस्य तथा प्रवास विभाग प्रमुख राजन भट्टराईको उपस्थितिमा अधिबेशन सम्पन भएको हो । अगस्ट २८ मा सम्पन भएको अधिबेशनले १६ सदस्यीय कार्य समिति चयन गरेको छ ।
यस्तो छ नयाँ कार्यसमिति
अध्यक्ष –सत्य नारायण झा
उपाध्यक्ष –यमु राई
सचिव –विरोजङ पाण्डे
सह– सचिव ९दर्शन लिम्बु
सदस्यहरु –रोशन सिजापती, अम्बिका दुलाल, कमल पोखरेल, सुदिप रायमाझी, हटी पौडेल, निरज भुजेल, लक्षू गिरी, पदम खड्का, हटी बहादुर पौडेल, सपना श्रेष्ठ, शाारदा चौधरी, प्रज्वल आले मगर, सुमन लिम्बु, सन्तोष रतन, दिपक रेग्मी ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रवासी मञ्च माल्टा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्