Techie IT
शुक्रबार, असार ६,२०८२

प्रधानमन्त्री देउवासहितका काङ्ग्रेस नेताहरू शितल निवासमा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहितका काङ्ग्रेस नेताहरू राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।

काङ्ग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सोमबार दिउँसो शितल निवास पुगेका हुन् ।

भेटको एजेण्डाबारे खुलाइएको छैन । यद्यपि नागरिकता विधेयकबारे नै छलफल गर्न लागिएको बुझिएको छ ।

पछिल्लो समय विधेयकले गर्दा राष्ट्रपति र सरकार र सत्तारुढ दलसँग दुरी बढेको अवस्था छ ।


क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रपति, #शेरबहादुर देउवा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Rain
5:07 am7:03 pm +0545