Techie IT
सोमबार, वैशाख २२,२०८२

बालेन्द्र साह विरुद्ध सर्बोच्च अदालतमा अपहेलना मुद्दा दर्ता


काठमाडौं, १३ भदौ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहविरुद्ध सर्बोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ ।

सोमबार अधिवक्ता दिपकराज जोशीले बालेनविरुद्ध मुद्दा दर्ता गरेका हुन् । केही दिन अघि बालेनले संविधान संसोधन गरेर सर्वोच्च अदालतलाई अधिकार दिउँ भन्दै फेसबुकमा लेखेका थिए ।

बालेनले लेखेको त्यो स्टाटसले अदालतको अपहेलना भएको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #बालेन्द्र साह, #बालेन्द्र साह विरुद्ध सर्बोच्च अदालतमा अपहेलना मुद्दा दर्ता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:19 am6:41 pm +0545