दोस्रो मिस्टर एण्ड मिस रोट्र्याक्टका लागि यूनिक्याम्पस ग्लोबलमा अडिशन सम्पन्न
सरोज ओझा
रोटरी डिस्ट्रिक्ट ३२९२, नेपाल तथा भुटानले आयोजना गर्ने दोस्रो संस्करणको मिस्टर र मिस रोट्र्याक्टका लागि काठमाडौंमा अडिशन सम्पन्न भएको छ ।
रोट्र्याक्ट क्लब अफ कान्तिपुरको ब्यवस्थापनमा शनिबार पुतलीसडक स्थित यूनिक्याम्पस ग्लोबलमा अडिशन सम्पन्न भएको हो ।
५ शहरबाट अडिसनमा करिब २०० जनाको सहभागिता अडिशनमा सहभागीहरुको छनौट नतिजा एक हप्तापछि मुख्य आयोजकले काठमाडौंबाट सार्बजनिक गर्नेछ । शनिबार नेपालका प्रमुख शहरहरु काठमाडौं, पोखरा, भैरहवा, इटहरी र चितवनमा एकै समयमा अडिसन सम्पन्न भएको छ । उक्त अडिशनमा कुल २०० जनाको सहभागिता रहेको थियो ।
देशैभरीबाट ७२ प्रतिस्प्रर्धी छनौट हुने प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा फाल्गुन २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न हुने आयोजकले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मिस रोट्र्याक्टका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्