नेकपा एस निकट अनेरास्ववियु को केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठक आजबाट सुरु
काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठक आजबाट सुरु भएको छ ।
भोलिसम्म चल्ने बैठक स्काई दरवार ब्याङक्वेट काठमाडौंमा चलिरहेको छ । विस्तारित बैठकलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने छन् ।
बैठकमा संगठन सुदृढीकरण र आगमी निवार्चनमा विद्यार्थीहरु।को भुमिका लगाएतका विषयमा छलफल केन्द्रित हुने छ ।
आइतबार दिउँसो बाट सुरु हुने बन्द सत्र सोमबार बेलुकासम्म चल्ने आयोजक कमिटिले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा (एस )
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्