Techie IT
मंगलबार, मंसीर २,२०८३

सुन्धारास्थित काठमाडौं मलमा मेयर बालेनको उपस्थितिमा डोजर


काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले बनेको अनधिकृत संरचना हटाएको छ ।

अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेको काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख डीआईजी मीरा चौधरीसहितको टोली पनि सो स्थानमा पुगेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं मलमा मेयर बालेनको उपस्थितिमा डोजर


तपाईको कमेन्ट लेख्नुहोस्