अन्डरग्राउण्ड पार्किङमा रहेका पसलहरू हटाउदै काठमाडौं महानगर
काठमाडौं । काठमाडौं महानगरपालीकाले नक्सापास विपरीत अन्डरग्राउण्ड पार्किङमा सञ्चालित पसलहरू हटाउन थालेको छ । शहरी व्यवस्थापन विभाग भवन निमार्ण इजाजत विभागबाट जमिन तल्ला, वेसमेन्टमा गाडी पार्किङ, गोदाम जस्ता प्रयोजन गर्ने गरी नक्सा स्वीकृत गरिएका भवनहरूले भवनको निर्माण सम्पन्नतापश्चात पसल, क्यानटिन, डिस्कोलगायतमा प्रयोग भइरहेको महानगरले जनाएको छ ।
महानगरले प्रयोजन विपरीतका पसल हटाउन गत साउनको पहिलो हप्ता ३५ दिने सूचना जारी गरेको थियो । सूचना बमोजिम आज बिहान वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पश्चिम दिशाबाट पसलहरू हटाउन सुरु गरिएको काठमाडौं महानगरपालिका शहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालीका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्