पाकिस्तानका पूर्व प्रधानमन्त्री खान विरुद्ध प्रहरीद्वारा अनुसन्धान सुरु

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान विरुद्ध त्यहाँको प्रहरीले आपराधिक अनुसन्धान सुरु गरेको छ ।
पूर्व प्रधानमन्त्री खान माथि एक भाषणको क्रममा प्रहरी र न्यायपालिका माथि धम्की दिएको अभियोग लागेको छ ।
इमरान खानका समर्थकहरूले खान पक्राउ परेमा सडकबाटै सत्ता कब्जा गर्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले उल्लेख गरेको छ ।
गत अप्रिलमा अविश्वासको प्रस्ताव पारित भए पछि सत्ताबाट बाहिरिएका पूर्व प्रधानमन्त्री खानले पाकिस्तानी सरकार र सेनाको भूमिकाको खरो आलोचना गर्दै आउनु भएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #इमरान खान, #पाकिस्तानका पूर्व प्रधानमन्त्री खान विरुद्ध प्रहरीद्वारा अनुसन्धान सुरु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्