सभामुखको कुनै भूमिका देखिएन : शिवमाया तुम्बाहाम्फे
काठमाडौं । एमाले सांसद शिवमाया तुम्बाहाम्फेले सार्वजनिक लेखा समितिको सभापति विपक्षीलाई दिने सन्दर्भमा सभामुखको समेत भूमिका नदेखिएको भन्दै प्रश्न गरेकी छन् । उनले लेखा समितिको सभापति विपक्षीलाई दिने सम्बन्र्भमा समस्या उत्पन्न भए समाधान गर्नेमा सभामुखले भूमिका खेल्नुपर्ने र आफुहरुले सभामुखबाट भूमिकाको अपेक्षा गरेको बताएकी छन् ।
सार्वजनिक लेखा समितिले संसदीय अभयासलाई चुनौती दिइरहेको छ । प्रमुख प्रतिपक्षी दललाई दिइन्छ भन्ने कुरा सभामुखले नै बिर्सनुभयो कि ’ तपाईंको भूमिका खै ? तपाईंको भूमिका चाहेका थियौं देखिएन । त्यो समितिको सभापति प्रमुख प्रतिपक्षीलाई दिइनुपर्छ ।
संसदीय व्यवस्थामा सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने गरिन्छ । यो अभ्यास नेपालले पनि गर्दै आएको छ । तर, कांग्रेस सरकारमा गएको एक बर्ष वितिसक्दा पनि लेखा समितिको सभापतिमा कांग्रेसका भरत शाह छन् । उनले आफ्नो पार्टी सरकारमा गएको एक बर्ष नाघिसक्दा समेत सभापति शाहले राजीनामा नदिएको शिवमायाको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #शिवमाया तुम्बाहाम्फे, #सभामुखको कुनै भूमिका देखिएन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्