Techie IT
आईतबार, वैशाख २८,२०८२

लैनचौर वृतको प्रमुखमा गणेश बम, दाहाल केन्द्रिय अनुसन्धान व्युरो महाराजगन्जमा


काठमाडौं । लैनचौर प्रहरी वृतका प्रहरी प्रमुख फेरिएका छन् । प्रहरी नायव उपरीक्षक दुर्गा नाथ दाहालको सरुवा भएसङै लैनचौर प्रहरी वृतको प्रहरी प्रमुख फेरिएका हुन्।
दाहालको स्थानमा डिएसपी गणेश बम आएका छन्। बम कर्णाली प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए ।

दाहाललाई भने लैनचौरबाट केन्द्रिय अनुसन्धान व्युरो महाराजगन्ज सरुवा गरिएको छ ।

आज दाहालको विदाई र बमको लैनचौर प्रहरी वृतमा ईन्ट्री भएको हो । दुबै जना लाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #केन्द्रिय अनुसन्धान व्युरो महाराजगन्ज, #डिएसपी गणेश बम, #प्रहरी नायव उपरीक्षक दुर्गा नाथ दाहाल, #लैनचौर वृत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:15 am6:44 pm +0545