महाअभियोगको चेतावनीसहित तरुण दलले माग्यो राष्ट्रपतिको राजीनामा

काठमाडौं, । संवैधानिक अधिकार प्रयोग गरेर नागरिकता विधेयक फिर्ता गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरिएको छ ।
सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले महाअभियोगसम्मको चेतावनी दिदै राष्ट्रपति भण्डारीको राजीनामा माग गरेको हो । संसदबाट पारित भई सभामुखले अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयक राष्ट्रपतिले संसदमै फिर्ता गरेको भन्दै आक्रोशित भएको तरूण दलले राजीनामा मागेको हो ।
विधेयकमा अराजनीतिक बाहना र प्रपञ्च देखाई प्रतिनिधि सभामा फिर्ता पठाइएको उल्लेख छ ।
हेर्नुहोस्– अध्यक्ष विद्वान गुरूङले जारी गरेको विज्ञप्ति–
क्याटेगोरी : समाचार
ट्याग : #नागरिकता विधेयक, #नेपाल तरूण दल, #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्