Techie IT
बुधबार, मंसीर ३,२०८३

रामेछापमा करेन्ट लागेर एक जनाको मृत्यु


काठमाडौं । रामेछापमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
गाईबस्तु चराउने क्रममा पोलबाट लत्रिएको तारमा छुन गई करेन्ट लाग्दा मन्थली नगरपालिका–७ मुगिटार फनफने बस्ने ५० वर्षीय बिजुली माझीको मृत्यु भएको हो ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रामेछापले थप अनुसन्धान गरिरहेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #रामेछापमा करेन्ट लागेर एक जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्