मोरङ र रुकुम पश्चिममा दुई जना मृत फेला
काठमाडौं । मोरङ र रुकुम पश्चिममा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
मोरङको बुढिगंगा गाउँपालिका–३ पोठियामा डेरा गरी बस्ने भारत देवरीया उत्तर प्रदेश घर भएका ६ वर्षीय अंकित राम पानीको खाल्डोमा मृत अवस्थामा फेला परेका छन् ।
आइतबार दिउँसोदेखि बेपत्ता खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा कोठाबाट नजिकैको पानीको खाल्डोमा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यसैगरी, रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–४ खालाचौरस्थित सानीभेरी नदीको बिचमा अन्दाजी ४० वर्षीय पुरुषको शव सडिगलेको अवस्थामा आइतबार फेला परेको छ । उनको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #दुई जना मृत फेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्