बागमती नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार
काठमाडौं। थापाथली पुलबाट बागमती नदीमा हाम फालेकी एक जना महिलाको सकुशल उद्धार गरिएको छ ।
काठमाडौं महानगरपालिका–११ स्थित थापाथली पुलबाट शनिबार दिउँसो खोलामा हाम फालेकी ललितपुर बस्ने २० वर्षीया महिलाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
एक जना महिला खोलामा हाम फालेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सिंहदरबारबाट तत्काल खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याएको थियो ।
हाम फाल्नुको कारण हाल नखुलेको र घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बागमती नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्