माधव कुमार नेपाललाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनलाई आज गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ ।
हाल उनले घरमै आराम गरिरहेका छन् । स्वास्थ्य अवस्था सामान्य रहेको तर केही दिन भेटघाट तथा कार्यक्रममा सहभागी नहुने बताइएको छ ।
उनी आज विहान पार्टीले आयोजना गरेको प्रशिक्षणमा सहभागी भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : ##माधव कुमार नेपाल, #कोरोना संक्रमण पुष्टि, #माधव कुमार नेपाललाई कोरोना संक्रमण पुष्टि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्