Techie IT
मंगलबार, कात्तिक २५,२०८३

नारायणी नदीले बगाएर गैंडाको मृत्यु


चितवन । नारायणी नदीले बगाएर २५ वर्षको भाले गैंडाको मृत्यु भएको छ ।

गत साउन १२ गते नदीले बगाएर गैंडाको मृत्यु भएको जनाइएको छ ।

भारततर्फ पर्ने गण्डक ब्यारेजको ढोका नजिक मृत फेला परेको गैंडालाई चितवन राष्ट्रिय निकुञ्ज तथा भारतको बाल्मिकी टाइगर रिर्जभको प्राविधिक टोलीले पोष्टमार्टम गरी भारतमा नै गाडिएको छ ।

मृत गैंडाको खाग र खुर भने सुरक्षित छन् । यद्यपि निकुञ्जले गैंडा मरेको बारे सार्वजनिक जानकारी गराएको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नारायणी नदीले बगाएर गैंडाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्