जनतामा गरिवि वितरण होइन सम्पन्नता वितरण गर्नुपर्छ : केपी ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनतामा गरिवि वितरण हाईन सम्पन्नता वितरण गर्नुपर्ने बताएका छन् ।
नेकपा (एमाले) कृषि तथा पशुपन्छी विकास विभागले आयोजना गरेका कृषि वैज्ञानिकहरूले अन्तक्रिया कार्यक्रममा बोल्दै उनले देशलाई आत्मा निर्भर बनाउनु पर्ने र न्युन अर्थतन्त्र भएको परिवारबामा हुर्किए संगै गाँस,वास कपासको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
‘जनतामा गरिवि वितरण भयो अब सम्पन्नता वितरण गर्नुपर्छ । खाने, लाउने र बस्ने समस्या समाधान हुन्छ । त्यसपछि शिक्षाको कुरामा हामीले काफि विकाश गरिरहेका छौं । ’
उनले उत्पादकत्वलाई सहि बजार र व्यवस्थापन गर्नुपर्ने बताएका छन् । कृषि बजारमा उत्पादीत वस्तुह्रुलाई औद्योगीकरण आधुनिकीकरणमा जोड दिनुपर्ने बताएका छन् ।
यसले गर्दा कृषिको महत्वलाई बुझ्न सकिने र धेरै व्यक्तिले रोजगार पाउने बताएका छन् । यो कुरालाई र देशको अर्थतन्त्रलाई एमालेले बुझेको बताएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #जनतामा गरिवि वितरण हाईन सम्पन्नता वितरण गर्नुपर्छ ः केपी ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्