Techie IT
बुधबार, मंसीर ३,२०८३

पानीमा डुबेर ८ वर्षीया नाबालिकाको मृत्यु


काठमाडौं । पर्सामा पानीमा डुबेर ८ वर्षीया नाबालिकाको मृत्यु भएको छ । वीरगंज महानगरपालिका– ११ का राजबिर ठाकुरकी ८ महिनाकी छोरी आरोही कुमारीको सोमबार दिउँसो डुबेर मृत्यु भएको हो ।
आफ्नै आमासँग मामा घर बारा देवताल गाउँपालिका–४ पिपडाडी गएकी र घर बाहिर दैलोमा खेल्ने क्रममा पानी रहेको बाल्टिनभित्र डुबर अशक्त भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #पानीमा डुबेर ८ वर्षीया नाबालिकाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्