Techie IT
मंगलबार, मंसीर २,२०८३

करेन्ट लागेर एक जनाको मृत्यु


काठमाडौं । पर्वतमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घरमा बसिरहेको अवस्थामा विद्युतको तार सर्ट हुँदा जलजला गाउँपालिका–७ धाईरिङ धारापानी बस्ने ५० वर्षीया सिता केसीसहित १४ जना घाईते भएका थिए ।
घाइतेलाई उपचारको लागि बेनीतर्फ लैजाने क्रममा सिताको बाटोमै सोबार मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य १३ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #करेन्ट लागेर एक जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्