सरकारलाई गठबन्धन खुस्किने चिन्ता छ : सांसद शान्ता चौधरी
काठमाडौं । नेकपा (एमाले) की सांसद शान्ता चौधरीले मुलुकमा महङ्गी बढ्दा पनि सरकार टुलुटुल हेरेर बसेको आरोप लगाएकी छन् । प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले सरकार सुशासन र महंगी नियन्त्रण गर्न भन्दा पनि गठबन्धन खुस्किन्छ कि भन्ने चिन्ताले हात बाँधेर बसेको टिप्पणी गरिन् ।
“किसानले आफ्नो लगानी उठाउन नसक्ने, तर बजारमा पुग्दा कैयौं गुना महंगो हनु सरकार दलाल पुजीवादको साक्षि बस्नु हो । यो सरकार सुशासन र महंगी नियन्त्रण गर्न भन्दा पनि गठबन्धन खुस्किन्छ कि भन्ने चिन्ताले हात बाँधेर बसेको छ ।”
चौधरीले एक झोला सामान किन्न, एक झोला पैसा चाहिने भन्दै टिप्पणी गरिन् । उनले सरकारको काम मंहगीको साक्षी बस्ने नभई नियन्त्रण गर्नु रहेको उल्लेख गरिन् ।।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #शान्ता चौधरी, #सरकारलाई गठबन्धन खुस्किने चिन्ता छ : सांसद शान्ता चौधरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्