प्रचण्डद्वारा जापानको हिरोसिमा शहरस्थित संग्रहालयमा अवलोकन
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानको हिरोसिमा शहरस्थित संग्रहालयको अवलोकन गरेका छन् । पाँच दिने भ्रमणका लागि जापान गएका प्रचण्डले आणविक बम खसेको हिरोसिमा शहरस्थित संग्रहालयको अवलोकन गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।
नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा शुक्रबार राती जापान उडेका थिए । उनलाई टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रचण्डलाई नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए ।
प्रचण्ड शनिबार जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिभल, २०२२ मा पनि सहभागि भएका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #प्रचण्डद्वारा जापानको हिरोसिमा शहरस्थित संग्रहालयमा अवलोकन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्